काठमाडौं । नेपालले वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ । ढाकामा शुक्रबार भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा गएको हो । डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । बंगलादेश भने … Continue reading नेपाललाई ऐतिहासिक सफलता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed